Logo

नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र टिक्दैन – पूर्वराजा ज्ञानेन्द्र


पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन् ।

बडा दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरे।

भिडियो सन्देशमा उनले देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको तर प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताए।

पूर्व राजा शाहले राजतन्त्र अन्त्यपछि पहिलोपटक राजसंस्थाको पक्षमा स्पष्ट सन्देश दिएका हुन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्