Logo

वर्तमान सरकारको कायैशली र निर्णयहरुप्रति प्रदीप ज्ञवालीको आ’पत्ति


नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको कायैशली र निर्णयहरुप्रति आ’पत्ति जनाएका छन् ।

अघिल्लो सरकारले गरेका निर्णय रद्द तथा मन्त्रिपरिषदमा न्यायलयलाई दिइएको भागबण्डालगायतमा उनले कटाक्ष गरेका छन् ।

“सदनमा एकजना माननीयले भन्नु भा’थ्यो– सरकार कसरी चलाउनु पर्छ, हामी देखाउने छौं ।

ठिकै भन्नु भा’रैछ,” ट्विटरमा उनले लेखेका छन्, “भूमि आयोग खा’रेजी, जयसिंह थामी बे’पत्ता, १४ सय सड़क आयोजना रद्द, का’लो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार अनि मोतीपुर गो’ली का’ण्ड । सय दिनमै यति देखेपछि बाँकी के नै रह्यो र ?”

वर्तमान सरकारको कार्यशैलीप्रति एमाले नेताहरुले चर्को आलोचना गर्दै आएका छन् ।

एमालेले प्रतिनिधि सभामा समेत ना’रावाजी गर्दै आएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्