Logo

बुद्ध एयरलाइन्सको जहाज ल्याण्ड हुन नसकेपछि आकाशमै


बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ।

बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।

त्यसपछि जहाज काठमाडौं फर्किएको हो।

काठमाडौं फर्किएपछि पनि जहाज ल्याण्ड हुन सकेको छैन।

त्रिभुवन विमानस्थल स्रोतले उक्त जहाजलाई काठमाडौंमा अवतरण गराउने प्रयास भइरहेको जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्