काठमाडौंमा शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयमा काठमाडौंले ९ गतेदेखि लगाइने कार्यतालिका सार्वजनिक गरेपनि भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले खोप तालिका फेरबलद गरि ११ गतेदेखि लगाइने भएको हो ।

११ गतेदेखि १३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।