कोरोना संक्रमण भएका मानिसले भुलेर पनि नखानुहाेस् यी १० खानेकुरा
विश्व स्वास्थ्य संगठ’न लगायतका स्वास्थ्य संस्थाहरुले रोगसंग लड्ने क्षमता अर्थात इम्युनिटि कमजोर भएका मानिसमा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च हुने जनाएको छ ।
तथ्यांक अनुसार पनि यस महामारीका कारण मृ’त्यु भएका ब्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको पृष्टि भएको छ ।
त्यसैले हरेक ब्यक्तिले यस महामारीबाट बच्न आफ्नु इम्युनिटि शक्ति बढाउनु आवश्यक हुन्छ ।
तसर्थ इम्युनिटि पावर कम गर्ने खानाबाट बच्नु अत्यावश्यक छ । के के हुन् मानिसको रोग प्रतिरोधात्मक शक्ति घटाउने खानाहरु, जान्नुहाेस् -:
१) सिलबन्द अचार:- बजारमा प्रसस्त मात्रामा पाइने तथा निकै स्वादिलो हुने सीलबन्द अचार पनि मानिसको इम्युनिटि पावर कमजोर पार्ने एक कारक मानिन्छ ।
यस प्रकारका अचारमा सोडियमको मात्रा उच्च हुने भएकाले यसले डिहाइड्रेसन र किड्नीको समस्या निम्त्याउने गर्दछ ।
२) सोडा:- मानिसको इम्युनिटि पावर कमजोर बनाउने एक खाद्य पर्दाथ हो, सोडा ।
सोडामा सुगरक मात्रा अत्यधिक हुने भएकाले यसले इन्सुलिनमा सुगर लेभल बढाउने गर्दछ जसले रोग इम्युनिटि पावक कमजोर बनाउँछ ।
३) क्यान सुप र फलफुल जुस:- आजकल बजारमा स्टिल क्यान बन्द फलफुल, सुप तथा जुस पाउने गर्दछ तर यस प्रकारको क्यान बन्द खानाको सेवनले शरीरको पोषक तत्व नास पारी मानिसको इम्युनिटि पावर कमजोर बनाउने गर्दछ ।
४) रिफाइन तेल:- यदि खाना बनाउन बारबार एकै प्रकारको तेल वा रिफाइन तेलको प्रयोग गर्नुहुन्छ भने यो तपाईको स्वास्थ्यका लागी हानि’कारक हुनसक्छ ।
यस प्रकारको तेलले मानिसको इम्यूनिटी पावर कमजोर बनाउँछ ।
५) फास्ट फूड:- अधिकांश शह’रमा बस्ने मानिसहरु बजारको फास्टफूड खाने गर्दछन् तर फास्टफुडमा सुगरको प्रयोग हुने तथा फाइबरको मात्रा कम हुने भएकाले यसको सेवन शरीरका लागी हानिकारक हुन्छ । यसले पनि मानिसको इम्युनिटि शक्ति घटाउँछ ।
६) क्याफिन:- अहिलेका पुस्ता तथा बिदेश बसेर आउने मानिसहरुमा कफी पिउने शौख उच्च रहने गरेको छ तर कफी पिउने मानिसमा यसमा पाइने क्याफिनका कारण इम्युनिटि पावर कम हुने गर्दछ तसर्थ कफी पीउने बानि तत्काल नियन्त्रण गर्न आवश्यक छ ।
७) प्याकेजिङ मासु:- फ्रेस हाउसमा कुर्न अल्छि मान्ने तथा हतारमा हुनेहरुले बजारमा पाइने प्याकेजीङ मासुको प्रयोग गर्दछन् तर यस प्रकारको बन्द प्याकेटमा आउने मासु पनि मानिसको इम्युनिटि पावर कमजोर बनाउने कारक मानिन्छ ।
८) बासी खाना:- हुनत बासी खाना कुनै बेला पनि उप’युक्त हुदैन । अझ को- रोनाको संक्रमणको त्रा’स रहेको बेला त झन बासी खानाको सेवन हानिकारक हुन्छ ।
बासी खानाले इम्युनिटि पावर कमजोर बनाउने भएकाले यसको सेवन नगर्नु सबैभन्दा बेस हुन्छ ।
९) पानी:- खाना बनाउने तथा पिउने पानीका बिषयमा पनि सचेत हुन आवश्यक छ किनकी हामीले प्रयोग गर्ने पानी संग्लो वा सफा देखिदैमा यो सफा नहुन सक्छ त्यसैले पानीका कारणले पनि मानिसको इम्युनिटि पावर कमजोर बन्न सक्छ ।
१०) अन्य कारण:- समयमा खानपान नगर्ने, शारीरीक ब्या’याम नगर्ने, हिडडुल गर्न नचाहाने मानिसमा पनि इम्युनिटि पावर कमजोर हुनसक्छ ।
अनावश्यक तनाव लिने, पर्याप्त निन्द्रा नपुग्ने तथा धुम्रपान र मद्य-पान गर्नुहरुमा पनि इम्युनिटि पावर कमजोर हुन्छ । त्यसैले यस बिषयमा पनि ध्यान दिनुपर्दछ ।
एजेन्सी



