Logo

अमेरिकालाई हरेक देशले तालिवानले जस्तै लखेट्नुपर्छ, चीनले विश्वको नेतृत्व गर्छ – गोपाल किराती


काठमाडौँ । नेकपा (माओवादी मोर्चा)का अध्यक्ष गोपाल किरातीले तालिवानले जस्तै अमेरिकालाई हरेक देशले ल’खेट्नुपर्ने बताएका छन् ।

अमेरीकाले नेपालमा जरा गाड्न खोजीरहेको र यो प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने किराँतीले एक अन्तर्वार्तामा बताएका छन् ।

भारत र अमेरीका मिलेर नेपाललाई सधै हेपिरहेको छ, नेपाल एउटा स्वाधिन मुलुक देश हो ।

उनले भनेका छन्, स्वाधिनताको रक्षाको लागि अमेरिकासँग ल’ड्न चिनलाई विश्व नेता मान्न सकिने बताएका छन् । यदि चिनले नेपाललाई साथ नदिए चिनले पनि धेरै कठिनाईहरु झेल्नु पर्ने किराँतीले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने मुख्य दलालको रुपमा निक्लिएको किराँतीले बताएका छन् ।

देउवा र ओली दुई मध्य प्रचण्ड अलिकति मात्र फरक रहेको उनले बताएका छन् । देउवा र ओली खुलस्त रुपमा एमसीसी पारित गर्न उत्रिएका छन भने प्रचण्डले कुरा घुमाई रहेको उनले बताएका छन् ।

यी तिनै नेताहरु एमसीसी पारित गर्ने पक्षमा रहेको कीराँतीले बताएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्