Logo

स्मार्ट फोन चलाउनेमा हुन्छ घा’तक सं’क्रमण


आजकल स्मार्ट फोन नबोक्ने को होला र ? सबैको हात हातमा स्मार्ट फोन हुने गर्दछ ।

यसले मानिसको व्यक्तित्वमा पनि प्रभाव पार्दछ । प्रविधिको युग भएकाले यसबाट सयौं उपयोगिता पनि पाउन सकिन्छ ।

तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा हा’नी पार्दछ ।

एक अनुसन्धान अनुसार, स्मार्ट फोनले उपयोगकर्ताको स्वास्थ्यलाई नो’क्सान पुर्‍याउन सक्छ ।

अर्थात स्मार्ट फोनको प्रयोग सं’क्रमणको खानी हुने देखिएको छ ।

युनिभर्सिटी अफ सुर्रेका विद्यार्थीहरूले गरेको अनुसन्धान अनुसार स्मार्ट फोनमा स्वास, छाला र खानपानसम्बन्धी रो’ग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्छ ।

युनिभर्सिटीका विद्यार्थीहरूले आफ्ना मोबाइल फोनहरू पेट्री डिसमा ३ दिनसम्म राखेका थिए ।

यसपछि गरिएको अध्ययनमा डिसमा विकसित ब्याक्टेरियाहरू फोनहरूमा जम्मा भएका थिए ।

फोनमा विकसित भएका यस्ता ब्याक्टेरियाहरूमा केही हा’निकारक समेत थिए ।

आणविक जीवविज्ञानका वरिष्ठ व्याख्याता डा .साइमन पार्कका अनुसार जसरी यौ’नसम्पर्क, कफ, पानी, खाना आदिको माध्यमले ब्याक्टेरिया फैलिन्छ, त्यसरी नै स्मार्ट फोनबाट समेत फैलिएको ब्याक्टेरियाले उपयोगकर्तालाई सं’क्रमणमा पार्न सक्छ । एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्