लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री (नाम परिवर्तन)को गेटअप हो यो । शहरका पु रु ष यौ न क र्मी उनको सम्पर्कमा हप्तामा ४/५ जना म हि ला आउने गर्छन । उनीहरुसंग यौ न स म्प र्क पनि हुने गर्छ । धेरैजसो पनि दोहोरीन्छन । अधिकांश म हि ला उनलाई खोज्दै आउछँहरु भने कतिपयलाई उनी प ट्याउँछन् ।

आफुलाई पु रु ष ‘यौ न क र्मी ’ भन्न नरुचाउने उनले ति*र्खा ए कोलाई प्या स मे टाएको मात्र बताए । ‘मलाई खोज्दै आउँछन उनीहरु प्रायसंग यौ न स म्प र्क हुने गर्छ’ एक होटलमा साथीसंगै म हि लालाई पर्खिएर बसेका उनले भने–‘कतिलाई त पट्याइन्छ तर धेरै म हि लाहरुले खोजेर आउने गर्छन ।’

उनको दैनिकी नै फरक छ । हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग यौ न स म्पर्क गर्ने गरेको उनले बताए । मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ । उनीहरुले सामान्यदेखि महंगा हो टल बुक गर्ने गर्छन । कतिपय वि*बा हित म हिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौ का छोपेर घर अथवा डेरालाई नै उपयुक्त स्थान बनाउने गरेको पाइन्छ ।

वि बाहित मनोजले छुट्टै व्यवसाय गरेपनि त्यो भने देखाउनको लागि मात्र हो । यौ न सन् तु ष्ट बनाए बापत्त म हि लाहरुबाट पाउने रुपैयाले नै उनलाई घर परिवार चलाउन तथा विभिन्न खर्च गर्नमा सहयोग पु¥याएको छ ।

‘फुर्सदै हुदैन, समय मिलाउनै गाह्रो हुन्छ’ मनोजको आडैमा रहेका अर्का पु रु ष यौ न क र्मी नवीन गुरुङ (नाम परिवर्तन)ले भने–‘मोवाइलबाटै सबै कुरा हुन्छ अनि समय मिलाएर होटलतिर गइन्छ ।’ उनीहरु दुवैको सम्पर्कमा धेरैजसो वि बाहित म हि लाहरु आउने गरेका छन् । ३५÷४० बर्ष उमेरसम्मका म हि लाहरु आफ्नो स म्प र्कमा आएको गरेको उनले बताए ।

करिव तीन बर्षको उनको यात्रामा हालसम्म करिव ४ सय म हि लाहरुसंग यौ न स म्प र्क भएको मनोजले दाबी गरे ।‘मैले शुरु गरेको ३ बर्ष बित्नै लाग्यो’ उनले अगाडि रहेको साथीलाई सोध्दै भने–‘४ सय त काटे होलान ।’ अहिले क्षेत्रीको स म्प र्कमा नियमित १५÷२० जना वि बाहित म हि ला छन् ।

ग्राहकमा ६० प्रतिशतभन्दा बढि बिदेश श्री मा न हुनेका श्री म ति रहेका छन् भने अन्य विभिन्न जागिर तथा पेशामा आवद्ध म हि ला रहेको उनीहरुको भनाइ छ । यौ न क र्मी भन्ने बित्तिकै मनमा म हि लाको तस्बिर आउ“छ ।

सञ्चारमाध्यम लगायतका विभिन्न क्षेत्रमा पनि म हि ला यौ न क र्मी कै चर्चा हुन्छ । प्र हरी एवं गैरसरकारी संस्थाहµले पनि म हि ला यौ न क र्मी लाई प क्र ने तथा उ द्दा र गर्ने गर्छन । यो अस्तव्यस्तमा पु रु ष यौ न क र्मी भने सहजै तवरले ध न् दा सञ्चालन गरीरहेका छन् । उनिहरुलाई प्र ह रीको ड र पनि छैन अनि अन्य कसैको झ न्झट पनि । पु रु ष यौ न क र्मी को रेट (पारिश्रमिक) भने नभएको मनोजले बताए ।

‘हाम्रो कुनै रेट छैन्’ उनले थपे–‘तर महिनामा ४०/५० हजार जति कमाइन्छ ।’ उनीहरुलाई यौ न स न्तु ष्टि दिए बापत्त कसैले हप्तामा अनि कोहिले एक/दुई महिनामा पैसा र उपहार दिने गरेको उनको भनाई छ । ‘एक वि बा हित म हि ला लाई यौ न स न्तु ष्टि दिएपछि मैले एक कार समेत उपहार पाँए’ उनले भने–‘यसलाई अब के भन्ने ? यो रेट त होइन नि उपहार हो ।’

अर्का नविनले पनि थपे–‘मैले एक म हि लाबाट एक लाखको मोवाइल पाएको छु’ उनले हातको मोवाइल देखाउदै भने–‘यो ६० हजारको मोवाईल पनि एक ला हुरेकी श्री म तिले दिएकी हुन् ।’ -साझाप्रेसबाट