Logo

एमाले नेता पोख्रेल द्वारा एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्नेलाई अपराधिको संज्ञा


मुन्धुमस्टार डटकम​- एमाले महासचिव ईश्वर पोखरेलले एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध भएको बताएका छन । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन नसक्ने बताए ।

उनले पार्टीभित्रको खराब आचारण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे । ‘पार्टीभित्र अन्तरसंघर्ष हुने कुरा सामान्य कुरा भए पम्नि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत भएको टिप्पणी गरे।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्