Logo

ओलि निकट युथफोर्सको प्रतिकार गर्न नेपल समुहले पीपुल्स भोलेन्टियर ब्युँतायो


काठमाडौ- नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ (पीभी) ब्यूँताएर घोषणा गर्दैछ। एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो ।

माधवकुमार नेपालले पीभीको घोषणा भक्‍तपुरको थापा पार्टी प्यालेसमा मध्यान्ह्र १२ बजेतिर एक कार्यक्रमकाबीच गर्न लागेको हो। त्यसो त नेपाल समूहको अखिलले तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ । ओली पक्षको युथफोर्सको प्रतिकार गर्न भन्दै ५०१ सदस्यीय अखिल फोर्स गठन गरेको थियो।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्