Logo

साउन ३१ गतेबाट कक्षा १२ को परीक्षा हुने, परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने


कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएकाे छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले  बताए ।

उनले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताए ।

परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने प्रवक्ता अर्यालले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्