गीतकार मणिराज बस्नेतको “नौलो प्रदेसिमा” सुरक्षा सेन्चुरिको आवाज बाजारमा
मुन्धुमस्टार
मुन्धुमस्टार डटकम- मणिराज बस्नेतको “नौलो परदेशी “ बोलाको भिडियो सार्बजानिक भाएको छ।
अमेरिकाको कोलोराडोमा बसोबास गर्दै आउनु भएका गीतकार मणिराज बस्नेतको शब्दलाई युवासंगीतकार गौतम सागर राईले संगीत गरेका छ्न भने गायीका सुरक्षा सेन्चुरीले स्वर दिएकि छिन।
मनोज साम्सोन राईको संगीत संयोजन रहेको यो गीत स्टूडियो किङमा रेकर्डीष्ट सुरेश राई र मनोज साम्सोन राईले रेकर्ड गरेका हुन भने र साउण्ड ईञिनियर राजु कार्किले यस गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन।
यो “नौलो परदेशी “ गीत लागायत चार ओटा एल्बम बजारमा ल्याइसकेका गीतकार बस्नेतले परदेश बाटै निरन्तर सिर्जना गरी रहेका छन ।
स्टूडीयो भर्सनको भिडीयो छायांकन तथा सम्पादन जस्केलो क्रियसनले गरेको यो गीतलाई “गरौं रमाईलो” अफिसियल युट्युब च्यानलले सुक्रबार सार्बजानिक गरेको हो।
भिडियो लिंक तल…



