Logo

राष्ट्रपति भण्डारीले गरिन संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् ।

उनले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न आयोगका पदाधिकारी नियुक्त गरेकी हुन् ।

नियुक्त गरिएका आयोगमध्ये लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमेल्सिना लगायत छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्