Logo

देउवा निवासमा विपक्षी गठबन्धन रणनीतिक छलफलमा जुटे


मुन्धुमस्टार डटकम​- कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धन रणनीतिक छलफलमा जुटेको छ । आइतबार साँझ विपक्षी गठबन्धनको बैठक बसेको हो।

बैठकमा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल, माओवादी केन्द्रका प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू छन । श्रोतका अनुसार पछिल्लो राजनितिक धटनाक्रम संङ्गै एकपछि अर्को प्रधानमन्त्रि ओलिको असंबैधानिक कदमको बिरुद्द कसरि लड्ने भन्ने रणनिति बनाउन छलफल केन्द्रित हुने छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्