Logo

ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा प’क्राउ


काठमाडौं । आफूलाई सामाजिक अभियान्ता दावी गर्ने ज्वाला संग्रौलसहित तीन जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइवालाई प्रहरीले आइतबार प’क्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झावि’रुद्ध रं’गभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन शुरु भएको थियो ।

उनीहरुवि’रुद्ध मधेसी आयोगमा गत बुधबार उ’जुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै का’रबाही माग गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्