Logo

थरका कारण कोठा नदिने घरबेटी प’क्राउ


थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्।

काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

काठमाडौंको बबरमहलमा घर भएकी प्रधान गरेकी ती महिलालाई महानगरीय प्र’हरी वृत्त सिंहदरबारले प’क्राउ गरेको हो। महानगरीय प्र’हरी परिसर काठमाडौंका प्र’हरी उपरीक्षक रमेश बस्नेतका अनुसार प्र’हरीले घरबेटीवि’रूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्रा’उ अनुमति लिएको थियो।

ती पी’डित युवती रूपाले पनि घरबेटी पक्रा’उ परेको जानकारी आफूले पनि पाएको उल्लेख गरेकी छिन्। आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्