Logo

महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन


जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएका महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको उपन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्