Logo

काठमाडौं महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नगर सभा कांग्रेसले बहिस्कार गर्यो


 

काठमाडौं – काठमाण्डौ महानगरपालिकाको नीति तथा कार्यक्रम कांग्रेसले बहिष्कार गरेको छ ।  बिहीबार नीति तथा कार्यक्रम  प्रस्तुत गर्ने नगर सभामा  उपमेयरसहित १४ वडाध्यक्ष र  कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।

कार्यपालिकाको बैठकमा प्रस्तुत नै नगरी  कार्यक्रम ल्याइएकोले बहिष्कार गरेको वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले सन्चारकर्मि हरुलाई जानकारी दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्