Logo

खोटाङ जिल्लाकालागि आ. व. ०७८।७९ मा परेका योजनाहरू (बजेटसहित)


आ. व. ०७८।७९ को बजेटमा खोटाङ जिल्लाकालागि विभिन्न मन्त्रालयहरूबाट विभिन्न शीर्षकमा परेका योजनाहरू (बजेटसहित) रहेको छ।

आ.ब. २०७८/७९ काे बजेटमा खाेटाङ जिल्लाकालागि विभिन्न शिर्षकमा परेका याेजनाहरु: रु.३ अर्ब ५७ कराेड ६४ लाख रहेको छ।

खोटाङ्गका जनप्रतिनिधिहरुले निकै राम्रो पहल कदमीमार्फत बजेट आफ्नो निवार्चन जिल्लामा ल्याएका हुन्। खाेटाङकाे बिकास र समृद्वीकालागि यो बजेटले ठुलाे भुमिका खेल्ने कुरा स्थानीय नेताहरु बताउछन ।

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको थियो । केहिदिन अघि प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको थियो । केहि समय अघि बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेश १ मा कुल ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख रुपैया, चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख रुपैया र वृततर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले यस प्रदेशमा स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको बताए ।

खाेटाङ जिल्लाकालागि बजेट कुन स्थानीय निकायमा र कुन शिर्षकमा कति बजेट पर्यो बाकि हेर्नुहोस !

 

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्