Logo

विश्व बैंकले कोभिड–१९ विरुद्ध लड्न करिब १७ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोग दिदै


विश्व बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न करिब १७ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले कोरोना महामारीबाट प्रभावित सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन १५ करोड डलर ऋण सहयोग गर्ने प्रस्ताव पारित गरेको हो ।

कोरोना महामारीको प्रभावबाट नेपालको सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन विश्व बैंकले ऋण सहयोग गर्ने निर्णय गरेको नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्