Logo

दीपक मनाङे सम्पर्कविहीन


गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन बनेका छन् । उनको मोबाइल स्वीच अफ छ ।

मनाङे बस्ने गरेको पोखरा, बुद्धचोकस्थित घरमा उनी छैनन् ।

काजीपोखरीमा बहिनीसँग बस्ने गरेको भनिए पनि उक्त घरमा पनि मनाङे नभएको बताइन्छ ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ ।

विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्