Logo

नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना – डा. बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको बताएका छन् ।

भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकोे प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गरेका हुन् ।

बुधबार ट्वीट गर्दै भट्टराईले ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि कम्युनिष्टका कुरा असान्दर्भिक भएकोले नयाँ ढंगबाट सोच्न उनले आग्रह गरेका छन् ।

‘ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसेकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्टको कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ’ उनले भनेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्