Logo

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिदै


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् ।

उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।

उनको सचिवालयले दिएको जानकारीअनुसार संविधानमा भएको व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्