Logo

भारतबाट ५० लाख डोज कोभिसिल्ड खोप बिचौलिया घुस्न खोजेका कारण ल्याउन नसकिएको-हृदयेश त्रिपाठी


निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयका काम–कारबाहीमा सचिवालयलाई धेरै छुट नदिन नवनियुक्त मन्त्री शेरबहादुर तामाङलाई सुझाव दिएका छन् ।

निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बिदाइ तथा नवनियुक्त मन्त्रीलाई स्वागत गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा त्रिपाठीले भने, “सचिवालयलाई धेरै छुट दिनु हुँदैन, मन्त्रालयका काम–कारबाहीमा बिचौलिया पस्ने डर हुन्छ ।”

कोभिड–१९ विरुद्धको खोप आयात प्रक्रियातर्फ इंगित गर्दै उनले मन्त्री तामाङलाई यस्तो सुझाव दिएका हुन् ।

त्रिपाठीले भारतबाट ५० लाख डोज कोभिसिल्ड खोप ल्याउन सरकारले प्रक्रिया अघि बढाए पनि बिचौलिया घुस्न खोजेका कारण ल्याउन नसकिएको बताउँदै आएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्