Logo

सरकार चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिउ – देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

सरकार वातावरणीय चक्र खलबलाउन उद्यत रहेको उनको आरोप छ ।

शनिबार विश्व वातावरण दिवसको अवसरमा ट्विट गर्दै उनले पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुने जनाएका हुन् ।

वातावरण बचाउन हरेकले पहल गर्न उनको आह्वान छ ।

सरकार चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिउ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्