Logo

टेकुमा आगोलागी


काठमाडौंको टेकुमा आगोलागी भएको छ ।

काठमाडौं महानगरपालीको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगोलागी भएको हो ।

काठमाडौंका विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको बिजुली तथा केबलको तारमा आगोलागी भएको हो ।

महानगरपालिकोको दमकल, प्रहरी तथा स्थानीयले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्