मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।
यो बजेट अधिवेशन हो । प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।
विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।