Logo

फेरि कोरोना संक्रमण बढ्दै


चीनमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ ।

चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जनामा संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ ।

संक्रमण बढेसँगै यो सहरमा हुने उडान सेवा बन्द गरिएको छ। गएको २४ घण्टामा चीनमा २७ जना संक्रमित भेटिएका छन्।

योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ ।

एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्