काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४३० ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा ३३५ ओटा दुई पाङग्रे, ६७ ओटा चार पाङग्रे्रे, ७ ओटा ट्याक्सी र २१ ओटा ठूला सवारी साधन छन् ।
उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालनमा रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
