Logo

राज्यका सबै निकायलाई संविधान वि’परीतका काम कारबाहीमा सहयोगी नहुन विपक्षी गठबन्धनको आग्रह


काठमाडौं । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा वि’घटन गरी सरकारले अ’ध्यादेशमार्फत बजेट ल्याएर संविधान उ’ल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

विपक्षी गठबन्धनको बैठकले सरकार संविधान वि’परीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेका छ ।

आइतबार बिहा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।

बैठकमा सरकारले ल्याएको बजेटबारे पनि समीक्षा भएको थियो। सरकारले अध्यादेशबाट बजेट ल्याएकोमा उनीहरूले आपत्ति जनाएका छन्।

विपक्षी दलहरूले सरकारका कदमबारे विज्ञप्ति निकालेर वि;रोध गर्ने निर्णय पनि गरेका छन्।

प्रतिनिधि सभा विघटनवि;रूद्ध सर्वोच्च गएका विपक्षी ५ दलले कोरोनाका बेला कसरी राजनीतिक प्रतिवाद गर्ने भन्नेबारे पनि छलफल गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्