Logo

यो हो नेपालको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती !


जाजरकोट: उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती नेपालको सबैभन्दा उच्च स्थानमा रहेको छ।

हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा द्यो तराप समुन्द्री सतहबाट चार हजार मिटर उचाइमा छ ।

यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई मुख्य स्थानका रुपमा लिन्छन् । सदरमुकाम दुनैबाट पाँच दिनको पैदल यात्रामा यहाँ पुगिन्छ ।

(उपल्लो डोल्पाको वुद्ध गाउँपालिकाको धो तराप मानव बस्ती नेपालको सबैभन्दा उच्च स्थानमा रहेको छ। तस्वीर: हेमन्त केसी । रासस)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्