Logo

साइप्रसमा रहेको नेपालीले कोरोना कोषमा सहयोग पठायो


एनपिपिएफ साइप्रसले कोरोना कोषमा सहयोग पठाएको छ ।

एनपिपिएफ साइप्रसले कोरोना कोषमा सहयोग पठाएको भन्दै प्रबासी नेपाली एकता मन्च, साईप्रसले एक बिज्ञप्ति निकालिएको छ । उक्त बिज्ञप्तिमा रमिला राई अध्यक्ष र केशब ठकुरी सचिवकोले हस्ताक्षर गरेको छन ।

बिज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा जुन नेपालि जनतामा कोभिड प्रकोपको भएको पस्थितिमा सरकार जनताको उपचारतिर ध्यान नदिएर खाली कुर्सी बचाउन र अध्यादेश मार्फत भारतीय नागरिकहरुलाई सहजै नागरिकता उपलब्ध गराई फिजिकर तथा सिक्किमिकरण गर्न गर्न जस्तो राष्ट्रघा”ती कदम चाल्न अग्रसर रहेको हुॅंदा, आफ्नो मातृभूमीप्रति, कोभिड प्रकोपको कारण पीडित नेपाली जनताप्रति केही सहयोग होस भन्ने हेतुले साइप्रसमा रहेको (माओवादी केन्द्र)को प्रवास कमिटी, नेपाली जनप्रगतिशील मंच साइप्रस तथा तत्कालीन नाम (प्रवासी नेपाली एकता मंच साइप्रस)ले नेपालमा कोरोना पि”डितको उपचार र महामारी नि”यन्त्रणमा सघाउ पुर्‍याउन एम्बुलेन्स, भेन्टिलेसन र अक्सिजन जस्ता अति आवश्क स्वास्थ्य सामाग्रीहरु खरिद गर्नका लागि नेपाली १ लाख रुपैयॉं विदेश विभागको खातामा जम्मागरि सहयोग गरेका छौ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्