Logo

मोडल सरु श्रेष्ठ


सरू श्रेष्ठ एक नयाँ नेपाली मोडल हुन् । उनले आर्टिष्टनेलबाट मोडेल यात्रा शुरू गरिसकेकी हुन् ।
५ फिट २ इन्च अग्लो सरुको फेशन शो र ब्यूटी पेजेन्टको अनुभव छ ।

मोडल फ्रेञ्चमा शब्द मोडेलेबाट आएको हो । एक व्यक्तिविशेष हो जसले बजार प्रचार, प्रसार देखाउनको निमित्त विभिन्न व्यावसायिक विज्ञापनमा देखा पर्छन ।

मोडलिङको अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन हो ।

फ्यासन, ग्ल्यामर, विकिनी, शारीरिक कलाहरू मोडलिङमा पर्दछन । मोडलहरू विभिन्न मिडियाहरूमा चित्रित हुन्छन् जस्तै किताब, पत्रिका, चलचित्र, समाचारपत्र, र टेलिभिजन ।

फ्यासन मोडलहरू कहिलेकाहीं चलचित्रहरूमा देखा पर्छन । हस्तीहरू जस्तै :- अभिनेता, गायक, खेल हस्तीहरू र प्रस्तोताहरू, पनि आफ्नो वास्तविक कार्यसंगै मोडलिङ अनुबन्ध गर्ने गरेका छन् ।

 

फोटोग्राफर     : कुबेर तामाङ
मेकअप           : गौरी रुम्बा श्रेष्ठ
फोटो स्टुडियो : आर्टिस्ट नेपाल

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्