“ब्याकुली”-‘तिमी र म घुम्न जाउ न’ गीत सार्वजनिक
आशकुमार राई
काठमाण्डौ-“ब्याकुली”-‘तिमी र म घुम्न जाउ न’ गीत सार्वजनिक भएको छ । यस ‘गीत ब्याकुली’को अर्थ एक लोक संख्या हुन्छ ।
यो गीत अफिसियल भिडियो एमएमएस ईन्टरटाईमेन्टको अफिसियल युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
एमएमएस ईन्टरटाईमेन्टको प्रस्तुतीमा रहेको गीतमा मेलिना राई, एलिना चौहान, अजय कार्की र अबिनाश थापा मगरको स्वर रहेको छ ।
यस गीतमा पल शाह, उशा उप्रेति, सुप्रिया र रन्जितले अभिनाय गरेका छन । यस गीतको बिशेषता परम्परागत रुपमा बहुभाषी, सांस्कृतिक, लोक, र्याप, आधुनिकको मिश्रण रहेको छ ।
प्रस्तुत गीतमा शब्द, संगीत र संगीत संयोजन अजय कार्कीको रहेको छ ।
यस गीतमा र्याप सिर्जन खत्री (हाउडे माया) र एक्स सिदभुको रहेको छ भने योगशज काजी र समीर काजीको उकुलेले गरेको हुन ।
यस गीतमा मादल अनिल थापा मगर, बासुरी सन्जीब मैनाली, सहनही समीर जैरु र भाषा ट्रासलेट ईशा तामाङको रहेको छ ।
यस गीतलाई राजेश श्रेष्ठले रेर्कड गरेको हो भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ्ग गरेको हुन । त्यस्तै गरी यस गीतलाई ए वान म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो ।



