वाईसियल नेपाल खोटाङले पनि प्रधानमन्त्रिको पुत्ला द’हन

सुस्मा कार्की, हलेसी खोटाङ
प्रधानमन्त्रिले केपी वलीले दोस्रो पटक अ’संवैधानिक कदम चालेर फेरी संविधान विटन वैशाख ८ गते गरेका छन् ।
यसको विरोधमा खोटाङ जिल्लामा समेत प्रदेश प्रचार तथा प्रकाशन विभाग संयोजक सुशलाल राई क. आदेशको अग्रसरतामा हलेसी तुवाचुङ नगरमा नगर युवा अध्यक्ष सुजन राई सहितको युवाहरुले पुत्ला द’हन गरेको छ ।
यसै गरी अर्को स्थानमा क. आदेशको उपस्थितिका साथ संविधान वि’घटनको वि’रुद्धमा पुत्ला द’हन गरिएको छ ।
वि’रोध वाईसियल नेपालको केन्द्रिय निर्देशनमा ७७ वटै जिल्लामा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्रि केपीवलीको पुत्ला द’हन गरेका छन् ।
अन्य फोटोहरु :