Logo

वाईसियल नेपाल खोटाङले पनि प्रधानमन्त्रिको पुत्ला द’हन


सुस्मा कार्की, हलेसी खोटाङ

प्रधानमन्त्रिले केपी वलीले दोस्रो पटक अ’संवैधानिक कदम चालेर फेरी संविधान विटन वैशाख ८ गते गरेका छन् ।

यसको विरोधमा खोटाङ जिल्लामा समेत प्रदेश प्रचार तथा प्रकाशन विभाग संयोजक सुशलाल राई क. आदेशको अग्रसरतामा हलेसी तुवाचुङ नगरमा नगर युवा अध्यक्ष सुजन राई सहितको युवाहरुले पुत्ला द’हन गरेको छ ।

यसै गरी अर्को स्थानमा क. आदेशको उपस्थितिका साथ संविधान वि’घटनको वि’रुद्धमा पुत्ला द’हन गरिएको छ ।

वि’रोध वाईसियल नेपालको केन्द्रिय निर्देशनमा ७७ वटै जिल्लामा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्रि केपीवलीको पुत्ला द’हन गरेका छन् ।

अन्य फोटोहरु :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्