निर्वाचन आयोगले जेठ १७ गतेका हुने राष्ट्रियसभा निर्वाचनका उमेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगले आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्कालाई सूर्य चिह्न र नेपाली कांग्रेसका उमेदवार दृगनारायण पाण्डेयलाई रुख चिह्न प्रदान गरेको हो ।
पाण्डे कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)का साझा उमेदवार हुन् ।
खड्का माओवादीबाट एमाले प्रवेश गर्दा रिक्त पदमा निर्वाचन हुन लागेको हो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
