Logo

ओखलढुङ्गामा ओखल जस्तै ढुङ्गो !


ओखलढुङ्गा: ओखलढुङ्गा जिल्लाको नाम राख्ने ओखल आकारको ढुङ्गो ।

मल्लकालीन समयमा काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएको र उन को फौजले विजय हासिल गर्दै यस ठाउँमा आएर राज्य चलाउँदा यो ओखल जस्तो ढुङ्गामा धान कुटेर खाएको र ओखलको काम गर्ने ढुङगो भन्ने प्रचार गरिएसँगै यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको किम्वदन्ती छ ।

तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

उक्त ढुङ्गाको नामबाट जिल्लाको नाम ओखलढुंगा राखिएको हो । उक्त ओखल हालको सिद्धिचरण नगरपालिका–१२, सिद्धिचरण पार्कसँगै जोसुकैले पनि सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्