Logo

उहाँलाई कम्मरभन्दा तल, घुँडाभन्दा माथिको दिन्छु – गायिका स्वरस्वती भुजेल


काठमाण्डौ – रकस्टार गायिका स्वरस्वती भुजेलले नेपाल आजसँग कुरागर्दै एक रमाईलो अन्तरवार्ता केही समय अघि दिएकी छिन ।

अन्तरवार्ताको क्रममा एक प्रश्नमा उनले मज्जाले उक्तर दिदै भनेकी छिन, ‘उहाँलाई कम्मरभन्दा तल, घुँडाभन्दा माथिको दिन्छु ।’

नेपाल आजसँग कुराकानीमा रकस्टार गायिका स्वरस्वती गायिका मात्र नभई समाजसेवी समेत कुरा उल्लेख गरेकी छिन ।

अन्तरवार्ताको क्रममा गायिकाले महिला अधिकारकर्मीको केही कमजोरीहरु रहेको समेत बताईन ।

 रकस्टार गायिका स्वरस्वती भुजेल को हुन?

सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका गार्मालाई आफ्नो जन्म थलो बनाई संगीत क्षेत्रमा उदाएकी गायिका निकै चर्चामा छिन् । एक दशक भन्दा लामो समय पार गर्दै सांगीतिक आकाशमा उदाएकी गायिकाले करिब तीन दर्जन भन्दा बढी सांगीतिक कोसेली आम दर्शक तथा स्रोता माझमा ल्याई सकेकी छिन।

सबैको नजरमा हट अनि रक गायिकाको नामले चिरपरिचित स्वरस्वती भुजेल दैनिक रुपमा देश विदेश लगायत विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेको थिइन ।

त्यसो त कयौ युवाहरु उहाको फयान नै भइसकेका छन् । फ्युचर कल्चरबाट सांगीतिक यात्रा गरेका गायीका आम दशर्कले माया गरेकै कारण छोटो समयमा नै चर्चा कमाउन सफन भएको बताउछीन् ।

 

एक दशक लामो समय पार गर्दै सांगीतिक आकाशमा उदाएकी गायिकाले करिब तीन दर्जन भन्दा बढी सांगीतिक कोसेली आम दर्शक तथा स्रोता माझमा ल्याई सकेका छन् ।

सबै आम दर्शकले रुचाएका “उर्वसी” यल्बममा ‘साभार’, ‘उडी जाने हावा’ले भन्ने गीतले भने स्वरस्वती भुजेल भनेर रामैसँग चिनाएको उहाले एक अर्काे अन्तरवार्तामा बताइकी छिन ।

 

आफुले समाज सेवा गर्न रुचाउने भएकोले हरेक कर्यक्रमबाट कमाएको रकम पनि दीन दुखी तथा असहायहरुको लागी छुटयाउने गरेकीछिन। अन्तरवार्ताको क्रममा रकस्टार गायिका स्वरस्तीलाई गा’ली र ताली दुवै दिने समुदाय समेत रहेको उनले खुलाइन् । व्यक्ति वा समुदायले जे भने पनि समाजमा देखा परेको यथार्थ कुराको चित्रण गरेको बताउछिन।

पछिल्लो समय गीत संगीत क्षेत्रमा त रक गायिका स्वरस्वती भुजेलको चर्चा छदैछ नै यो चर्चासँगै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाज सेवामा समेत आबद्ध रहदै आएकी छन् उनी । वाल आश्रम, वृद्धाआश्रम तथा विभिन्न संस्थाहरुमा केही समयदेखि आर्थिक खाद्यान्न, लत्ताकपडा तथा अन्य सहयोग गर्दै आएको छिन ।

‘समय अनि परिस्थिती रो’ग भन्दा भो’क ठूलोको लागी एकातिर रो’ग लाग्ने, कोभिड प्रकोप सर्ने ड’र र त्रा’स अर्कोतिर भो’कमारीको च’पेटामा परिरहेका गरिबी र बिपन्न बर्गमा गुज्रिएका १५ परिवारका लागि आफुले गर्न सक्ने सहयोग राशन, दाल बितरन गरेको छु,’ उनले सामाजिक सन्जालमा उल्लेख समेत गरकी छिन ।

 

सानै उमेरदेखि समाज सेवा गर्न रुचाउने उनी अहिले गीत संगीत क्षेत्रमा रामैसँग जम्न थालेकी गायिकाले कयौ अुनाथ, असहाय, टुहुरा, मृगौला पीडित जस्तालाई बचाउ अभियान कार्यक्रममा आफ्नो पारिश्रमको केहि हिस्सा समेत छुटटाउछिन ।

 

‘साच्चै गरिबको आशु बगेको नै छ, आज बिहान हामी यता उहाँहरुसंग सानो सहयोग लिएर आएको छौ,’ भन्दै सामाजिक सन्जालमा पोस्ट गरेकी छिन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्