महान भनाइ त्यो हुन् जसले हरेक मानिसलाई जीवनको नयाँबाटो देखाउछन, नयाँ सोच नयाँ उर्जा र नयाँ गन्तव्य देखाउछन, आज हामी तेस्तै केहि महान विचार अर्थात् महान भनाइको बारेमा कुरा गर्दै छौं जब कसैले तपाईको अयउथ गर्छ, भने सम्झिनुस् तपाई क्गअअभकक हुदै हुनुहुन्छ कमाउनुस्‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन जुन व्यक्तीले लोभ गर्न छोड्छ, उसको प्रसंसा पनी सकीन्छ ।

यदि तपाईको “उबिल ब् ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै द्दछ वटा ीभततभचक बाकी नै छ जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन भीडले हौसला त दिन्छ तर पहिचान गुमाई दिन्छ कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।

जुन चीजमा तपाईको क्ष्लतभचभकत छ, त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको ज्ञद्द किन नबजेको होस् यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।

जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।

अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।

यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।

कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।