Logo

नेपालसँग पौडेल–नेम्वाङको छलफल


काठमाडौं -राजीनामाको तयारीमा रहेका एमाले नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन् ।

सिंहदरबार संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरु बालुवाटारबाट त्यहीँ पुगेका हुन् ।

अहिले उनीहरुबीच छलफल भइरहेको छ । यसअघि भएको भर्चुअल छलफलमा एमाले स्थायी कमिटीका सदस्यहरु नाटकीय परिवर्तन नभए राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

नेपाल पक्षका सांसदहरु पनि राजीनामाको तयारीमा रहेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्