Logo

ओली पक्ष सहमतिमा नआए राजीनामा दिनु नै अन्तिम विकल्प-माधव नेपाल समूह


नेकपा एमाले माधवकुमार नेपाल समूहका स्थायी कमिटीको भर्चुअल बैठकमा कुनै नाटकीय परिवर्तन नआए राजीनामा नै दिने निष्कर्ष निकालेको छ ।

अहिलेको अवस्थामा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सच्चिने अवस्था नरहेको निष्कर्ष निकाल्दै अबको विकल्प राजीनामा नै भएको बैठकको निचोड रहेको एक नेताले जानकारी दिए ।

उनका अनुसार नेताहरुको भर्चुअल बैठकमा ओली पक्ष सहमतिमा नआए राजीनामा दिनु नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्