नेपाल सुपर लिगको अर्को खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा आक्रमक खेल पस्किए पनि पोखराले गोल गर्न सकेन ।

ललितपुरले भने दोस्रो हाफमा केहि डरलाग्दो आक्रमण बुनेको थियो । तर, ललितपुर पनि गोल गर्न चुकेको थियो ।

खेलको आठौं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोलको अवसर खेर फाले । पेनाल्टी स्पट नजिकैबाट नवयुगले फस्ट बार च्याप्दै प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।

खेलको १४ औं मिनेटमा पोखराका मौसा अब्बाले डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त बल ललितपुरका गोलकिपर अर्पण कार्कीले बचाए ।

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् ।

खेलको २० औं मिनेटमा पोखराका नवयुगले गोलको अवसर गुमाए । डिबक्स भित्रबाट एक डिफेन्डर र गोलकिपर अर्पणलाई बिट गर्दै प्रहार गरेको चिप बल बारमाथिबाट गएको थियो ।

खेलको ५० औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टले पोखराका गोलकिपर दीप कार्कीलाई बिट गर्दै प्रहार गरेको बल डिफेन्डर अजित भण्डारीले गोललाइनबाट क्लिएर गरेका थिए ।

खेलको ५५ औं मिनेटमा कर्नरबाट आएको बलमा ललितपुरका डिफेन्डर पिटर सगुनले हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

८४ औं मिनेटमा पोखराका आयुस घलानले पेनाल्टी क्षेत्र भित्रबाट सुनौलो मौकामा सटिक प्रहार गर्न सकेनन् ।

खेलको ८५ औं मिनेटमा ललितपुरका अन्जन विष्टले गोलको सुनौलो मौका गुमाए । एक डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको अन्जनको बल सिधै पोखराको गोलकिपर दीप कार्कीको हातमा गएको थियो ।

यस्तै ८९ औं मिनेटमा अन्जनले बल अगाडी बढाउदै बनाएको उत्कृष्ट मुभमा रन्जन बिष्टलाई दिएको पासलाई पोखराका केट्चाले क्लियर गर्दा बल गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।

खेलमा ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच पोखराका आयुस घलान चुनिए । उनले १० हजार प्राप्त गरे ।

लिगमा धनगढी एफसी चार खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको बुटवलको ६ अंक छ। विराटनगर ५ अंक जोडेर तेस्रो स्थानमा छ।

पोखरा पनि ५ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको काठमाडौं रेजर्सको ४ अंक छ भने ललितपुर ३ अंक जोडेर छैटौं स्थानमा छ। पुछारको एफसी चितवनको २ अंक रहेको छ।