Logo

संख्या नपुगेसम्म नयाँ सरकार बनाउन सकिँदैन : शेरबहादुर देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि संख्या नपुगेको बताएका छन् ।

आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

“पार्टीले निर्णय गरेको छ । तर संख्या पुगेकै छैन,” देउवाले भने, “संख्या नपुगेसम्म नयाँ सरकार बनाउन सकिँदैन ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्