Logo

माधव नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार


काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलले बुधबार नेता माधवकुमार नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

स्रोतका अनुसार विस्तारित मन्त्रिमण्डलमा सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशव पाण्डे, दोलखाकी सरस्वती बस्नेतलाई मन्त्री र धादिङ २ ख का डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बनाएका हुन् ।

मन्त्रीहरुको आजै ४ बजे शपथ रहेको भाैतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्