Logo

बालुवाटारमा ओलीले आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठक बोलाए


प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

पूर्व कार्यालय सचिव ईश्वरी रिजालको नामबाट आकस्मिक बैठकको जानकारी पठाइएको एक  कमिटी सदस्यले जानकारी दिएका छन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको ती सदस्यको भनाइ छ ।

दुई दिनअघि मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्