Logo

शारादा राईको ‘बोलन केही त बोलन’ गीत सार्वजनिक


काठमाण्डौ-शारादा राईको ‘बोलन केही त बोलन’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘बोलन केही त बोलन’ गीतलाई डम्बर नेपालीले स्वर दिएको छन । त्यस्तै गरी शारादा राईले रचना गरेकी हुन । यस गीत लाई चर्चित संगीत कार शसी बाङदेल गुरुङले संगीत गरेको हुन ।

यस गीतलाई महाराज थापाको ऐरेन्ज गरेको हो भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ्ग गरेको हुन । त्यस्तै गरी यस गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।

निराजन प्रधान र कुसुम गुरुङको जोडदार अभिनयाँ रहेको छ । यस गीतमा चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको छ ।

भुपेन्द्र तुमबाहङ्फेको छायाङ्कन र भिम तामाङको ड्रोन सट रहेको छ । त्यस्तै गरी पुनम गुरुङको मेक अफ तथा अनि रानाको सम्पादन रहेको छ ।

म्यूजिक भिडियो क्य्वा इलेटी फिमसले निर्माण गरेको हो । उक्त म्यूजिक भिडियो संगीत यात्रा यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्