Logo

ओली–नेपाल आ–आफ्नै अडानमा कायम रहेकोले वार्ता निष्कर्षविहीन


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ ।

नागपोखरीस्थित होटेल मेरियटमा भएको आजको वार्ता निष्कर्षविहीन सकिएको स्रोतले बताएको छ ।

वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेको बताइएको छ । हिजो पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्