Logo

मुख्यमन्त्री शेरधन राईलाई ब’लात्का’री भनेपछि बालिका खड्का प’क्राउ


नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का प’क्राउ परेकी छन् ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ब’लात्का’री भनेपछि कार्यालय परिसरबाट खड्कालाई प’क्राउ गरिएको थियो ।

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ब’लात्का’री लगायतका गा’लीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प’क्राउ गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्