Logo

वाइसीएल नेपाल पालिका समिति गठन


खोटाङ -नेकपा (माओवादि केन्द्र) सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपालको खोटेहाङ पालिका समिति गठन गरिएको जिल्ला अध्यक्ष शरद राइले बताए ।

११३ जनाको प्रनिधिहरुले भेलाले शरद चाम्लिङ्को अध्यक्षतामा १० वैकल्पिक सदस्य सहित ३५ सदस्य समिति निर्वाचित गरेको निबर्तमान अध्यक्ष कप्दान राइले बताए ।

वाइसीएल नेपाल पालिका समिति गठन

नेकपा जिल्ला अध्यक्ष पृथ्वी किरातिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला युवा इन्चार्ज राजु बिक्रम चाम्लिङ, पुर्व केन्द्रिय सदस्य, नेकपा जिल्ला सचिवालय सदस्य तथा साकेला पालिका प्रमुख अर्जुन खड्का (क. झन्कार) लगायत जिल्ला नेता तथा युवा नेताहरुले प्रशिक्षण सहित शुभकामना मन्तव्य राखेका थिए ।

युवा अभियानका साथ सबै पालिकाहरुमा युवा समिति गठन गरिने इन्चार्ज चाम्लिङ्ले बताए ।

वाइसीएल नेपाल पालिका समिति गठन
वाइसीएल नेपाल पालिका समिति गठन
वाइसीएल नेपाल पालिका समिति गठन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्