Logo

केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता जारी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

अहिले पनि दुई नेताबीच वार्ता जारी रहेको र वार्तामा उपमहासचिव विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जानकारी दियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्